एसिया रग्बीमा नेपाल पराजित



काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो ।

यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।


त्यस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०–५,भारतलाई श्रीलंका २२–० ले पराजित गर्याे । जोर्डनले चाईनिज ताईपेईलाई २७–७ र इनडोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गर्याे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here