एनपीएल अक्सन: देव खनाललाई कर्णालीले किन्यो 



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो । 

आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो ।


कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here