असन, इन्द्रचोकमा लाग्यो तिहार (फोटोफिचर)



काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरूमा किनमेलका लागि सर्वसाधारणहरूको भीड बढेको छ ।

काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायत क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा, गरगहना, भाँडाकुँडा लगायतका माला, भाइ मसला लगायत सामग्री किन्नेहरूको भीड बढेको हो ।


तस्बिरः सुरज घिमिरे/रासस