बाढी पीडितलाई ५० लाख सहयोग उपलब्ध गराउने कर्णाली सरकारको निर्णय



काठमाडौं । कर्णाली प्रदेश सरकारले हालै गएको बाढी र पहिरोबाट प्रभावित बनेका नागरिकहरुको उद्धार र राहतका लागि सरकारले निर्माण गरेको उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ५० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जनाएको छ । शनिबार र शुक्रबार परेको अविरल वर्षात्का कारण देशभरको जनजीवन कष्टकर बनेको छ भने २२८ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here