दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा जिल्ला आसपास र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here