सरकारले गर्‍यो ४० सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा त्यस अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ । 


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ । 

अन्य सहसचिवहरूको सरुवाको विवरण यस्तो छ :

https://drive.google.com/file/d/1Degv9wsZ8hby73QuzpXP2PRmOn3nm12E/preview

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here