यसरी ताने महिलाहरुले रथ, सकियो इन्द्रजात्रा (फोटोफिचर)



काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा महिलाहरुले रथ तानेका छन् । वसन्तपुरमा महिलाहरूले कुमारी, गणेश र भैरवको रथ तानेसँगै इन्द्रजात्रा समापन भएको छ ।

शनिबार दिउँसो महिलाहरूले रथ तानेपछि आजै राति इन्द्रध्वज ढालेर लिङ्गोलाई घिसार्दै टेकु दोभान पुर्याइनेछ । त्यो लिङ्गोलाई विष्णुमति र बागमतीको संगमस्थल टेकु दोभानमा सेलाइनेछ । त्यसपछि यो वर्षको इन्द्रजात्रा विधिवत् समापन हुनेछ ।


तस्बिरः चन्द्रकला क्षेत्री/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here