हुम्लामा भूकम्पको धक्का



काठमाडौँ । हुम्लामा शुक्रबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु हेप्काको आसपास रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here