सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here