संसदीय सुनुवाइ समितिको बैठक सुरू, प्रस्तावित प्रधानन्यायाधीश र दुई देशका राजदूतविरुद्ध उजुरी आह्वान हुँदै



काठमाडौं । संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । इश्वरीदेवी न्यौपाने सभापति रहेको समितिको बैठक सिंहदरबारमा सुरु भएको हो । आजको बैठकले सवोृच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रकाशमानसिंह राउनसहित दुई देशका राजदूतविरुद्ध उजुरी आह्वान गर्नेछ ।

समितिमा प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत बेल्जियमको लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाको लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको संसदीय सुनवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here