लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त



काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । त्यस्तै बैठकले संविधान दिवसको अवसर पारेर असोज तीन गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here