रविले भने – न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, बसेर कुरा गरौं, म रुम मिलाउछु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।

आइतबार मध्यरातमा सामाजिक संजालमार्फत लामिछानेले सहकारी पीडितलाई न्याय नियत भए वार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले त्यसका लागि आफूले रुम मिलाउने उल्लेख गरेका छन् ।


उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…।’

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Frabi.nikitalamichhane%2Fposts%2Fpfbid02de7V8tqitoFvsmTR31P1fAtQF4MsEPC7VL7T4q4hMtuZxnZCjsgCt9LvSQ8HyUzEl&show_text=true&width=500

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here