महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता



अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गरेका छन् ।

समिट अफ द फ्युचरको उदुघाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गरेका हुन् । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here