बारको चेतावनीः ‘गैरसंवैधानिक नियमावली’ खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाइयोस्



काठमाडौं । नेपाल बार एसोसिएसनले गैरसंवैधानिक नियमावली खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी बारले नियमावली खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको हो ।


समस्या समाधानका लागि पाँच सदस्यीय कार्यदल गठन भएकोमा नियमावली खारेज गर्नुपर्ने विषयमा कार्यदलमा एकमत नभएपछि बारकातर्फबाट फरक प्रतिवेदन प्रस्तुत गरको विज्ञप्तिमा उल्लेख छ । नियमावली खारेजको माग गर्दै बारले धर्ना सुरु गरेपछि कार्यदल गठन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here