टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस



काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ ।

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।


तस्बिरः प्रदीपराज वन्त / रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here