एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै



काठमाडौँ । हिजोदेखि सुरु भएको नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको बताइएको छ ।


महासचिव शंकर पोखरेलले मंगलबारको बैठकमा प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here