आगामी वैशाख २५, २६ र २७ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै सो प्रस्ताव गरेका हुन् ।

लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । मंगलबारबाट सुरु भएको सो भेला महाधिवेशनको मिति तय गरेसँगै आज सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here