रियलले जित्यो यूईएफए सुपर कपको उपाधि



काठमाडौं । यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हराउदै रियलले उपाधि जितेको हो ।

खेलको ५९ औं मिनेटमा रियलका फेड भाल्भेरडेले पहिलो गोल गरेका थिए । लगत्तै एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेपछि म्याड्रिडले कुनै गोल फर्काउन सकेन ।