प्रधानमन्त्री ओलीलाई मुकुल ढकालका १५ सुझाव : प्रदेश खारेज गरौँ (पूर्णपाठसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका ढकालले विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका छन् ।

जसमा प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन् । ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन् । उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन् । यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन् ।


https://drive.google.com/file/d/1Ad6W9l7EFM-DZ2nxVdZ8k4tF4NvSlSEJ/preview