न्याय सेवाका सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवाका सरकारी वकील समूहतर्फका १० जना सहसचिव र १० जना उपसचिव को सरुवा गरेको छ।

आज बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेका सहन्यायाधिवक्ता र उपन्यायाधिवक्ता  हरूको सरुवा गरेको हो।


https://drive.google.com/file/d/1YufbgyXFmwQvV4RrphR7csrjRYwmOKA8/preview