निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार August 27, 2024 Share on Facebook Tweet on Twitter काठमाडौँ । निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले उक्त पुनरावलोकन निवेदन मंगलबार सर्वोच्चमा दर्ता गराएको हो ।