किसान महासङ्घमा कांग्रेसले गर्‍यो थप २१६ जनालाई मनोनयन (सूचीसहित)



काठमाडौँ । नेपाली कांग्रेसले किसान महासङ्घमा थप २१६ जनालाई मनोनीत गरेको छ । 

सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।  


मनोनीतहरुको सूची

https://drive.google.com/file/d/12cVT9Q_HzLZTOBczl27SKwjcuyHU6yqW/preview