राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चिनियाँ राजदूत छन् सोङको भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित् राष्ट्रियसभाका अध्यक्षको कार्यालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विषयमा छलफल भएको हो ।