मुकुल ढकाललाई पार्टीबाट निष्कासन अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निश्काशित महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । आज (बुधबार) पार्टी कार्यालय बुढानीलकण्ठमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले मुलुललाई पार्टीबाट निश्काशन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्नुपर्ने निर्णय गरेको हो ।

उनलाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण तयारी रहेको छ यसअघि महामन्त्रीबाट निश्काशित भइसकेका ढकालले साधरण सदस्यता भने कायमै थियो । अन्ततः रास्वपाले उनलाई साधारण सदस्यबाटै निश्काशन गर्न लागेको हो ।