निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार



काठमाडौँ । निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले उक्त पुनरावलोकन निवेदन मंगलबार सर्वोच्चमा दर्ता गराएको हो ।