नेप्से २७ सय विन्दु नजिक, १७ अर्ब २६ करोडको सेयर कारोबार



काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार २० अंकले करेक्सन आएको बजारमा आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुगेको हो।

आज आज ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हूँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२।९७ रुपियाँ बराबरको कारोबार भएको छ । स


मग्रमा बजार बढे पनि बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ समूह घटेका छन् ।