गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाई भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।


अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here