एमालेले डाक्यो सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गतेका लागि एमालेले बैठक डाकेको हो ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।