प्रतिनिधि सभाको बैठक जारी, ९ वर्षपछि माओवादी प्रतिपक्षको कुर्सीमा



काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सत्ता समीकरण परिवर्तन भएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बैठक बसेको हो ।