काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
गत जेठ २८, २९ र ३० गते जनकपुरमा भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी÷सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरुसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्।
https://drive.google.com/file/d/15J5daLsZPPv-fQ5hngadFRMAIldJg0w3/preview