बजेट पारित हुनुअघि एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आह्वान भएको छ ।

एमाले संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।


आगामी आर्थिक वर्षको बजेट सरकारले असार ७ गते पारित गेर्न तयारी गरेको छ । बजेट पारित हुनुअघि एमालेले संसदीय दलको बैठक डाकेको हो ।