नेपाल प्रहरीले यसरी मनायो योग दिवस(फोटोफिचर)



काठमाडौं । नेपाल प्रहरीले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । बुधबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालको सहकार्य तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा प्रहरी प्रधान कार्यालय, नक्सालमा योग विज्ञान शिविर सम्पन्न भएको हो ।