७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ स्थानीय निकायले कुरेनन् असार १०



काठमाडौं । आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि आज ७१५ स्थानीय तहले आय व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । सात सय ५३ मध्ये ३८ स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here