सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक शुक्रबार बस्दैछ। बैठक बिहान साढे ११ बजे बस्नेगरी बोलाइएको छ। बैठकमा समितिको आन्तरिक समीक्षा हुने संघीय संसद् सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here