राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।


भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here