यूएई पुगेर महेश र अस्मिताले गरे इन्गेजमेन्ट (तस्बिरहरू)



काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङगेजमेन्ट गरेका छन् ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङगेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।


“सहयात्राको यो सुरुआत” भन्दै उनले लेखेका छन्, “वी आर इङगेजड ! आई लभ यु” भन्दै महेशले अस्मितासँगका तस्विर उनलाई ट्याग गरेका छन् ।

तस्बिरहरू: महेश काफ्लेको फेसबुकबाट

Asmita_mahesh-1718773438.jpg
Asmita-mahesh-1718773438.jpg
mahesh-asmita-1718773487.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here