यार्सागुम्वा सङ्कलनका लागि फोक्सुण्डोतर्फ जाँदै स्थानीयवासी



यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिका–४ कागमारा हिमाल (पाटन) पार गरेर फोक्सुण्डोतर्फ घोडासहित जाँदै स्थानीयवासी ।
तस्बिरः हेमन्त केसी/रासस