यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।


पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ५६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।