यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर



काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ।


त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here