महाधिवेशन उद्घाटनअघि एकीकृत समाजवादीकाे र्याली



काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो । त्यसअघि देशभरबाट आएका प्रतिनिधिहरूले भृकुटीमण्डपबाट प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेका थिए ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका माधव कुमार नेपाल र झलनाथ खनाल र घनश्याम भूसाल आकांक्षी देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here