भुटानी शरणार्थी प्रकरण : रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ परेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here