![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारबोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)