देशभर भोलि सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि(सोमबार) देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालय शुक्रबार एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल-अजहा)को अवसर पारेर भोलि(सोमबार) बिदा दिएको हो।


‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ֹ’ जारी विज्ञप्तीमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here