कांग्रेस सभापति देउवाद्वारा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा सदस्य मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरुलाई आज सदस्यमा मनोनयन गरेका हुन् । सभापति देउवाले विभिन्न जिल्लाबाट सदस्य मनोनित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here