काठमाडौँ । काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवता, धोद्रे र लेदडाडाँ सुरुङमार्ग आगामी वर्ष सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ ।
आयोजना अन्तर्गत आगामी वर्ष ५७ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य समेत सरकारको छ ।
द्रुतमार्गका लागि सरकारले २२ अर्ब ५४ करोड विनियोजन गरेको छ ।