मन्त्रीहरुको सम्पत्ति विवरण सर्वजनिक गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने भएको छ।

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।


जेठ ३ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने निर्णय गरको हो ।