प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ मा



काठमाडौँ । प्रतिनिधिसभाको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै आजको बैठक सकिएको हो । अर्को बैठक जेठ ८ गते बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।