नि:शुल्क औषधि प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन May 28, 2024 Share on Facebook Tweet on Twitter काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा मार्फत विभिन्न सेवा प्रदान गर्न १ अर्ब ४३ करोड विनियोजन भएको छ । आगामी आर्थिक वर्षको बजेटमा ९८ प्रकारका औषधि, खोप र प्रजजन् स्वास्थ्य सेवा निशुल्क प्रदान गर्न सो बजेट विनियोजन भएको हो ।