प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब विनियोजन



काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ६ अर्ब रुपैयाँ बजेट विनियोजित गरेका हुन् । 


आगामी वर्ष २ लाख व्यक्तिलाई कम्तीमा १०० दिनको रोजगारी दिने गरी प्रधानमन्त्री कार्यक्रमलाई व्यवस्थित गरिने भएको हो ।