पर्यटन मन्त्रालयलाई ११ अर्ब रकम



काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि सरकारले ११ अर्ब ९१ करोड रकम  विनियोजन भएको छ ।